[caption id="attachment_16490" align="alignnone" width="1024"] महाशिवरात्रिको अवसरमा सम्पूर्ण हिन्दूका लागि सबैभन्दा महत्वपूर्ण र पवित्रस्थल काठमाडौँको पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने शुक्रबार दर्शनार्थीहरुको भीड । तस्वीर ः रोशन सापकोटा\रासस[/caption] ९ फागुन ०७६, गौशाला । महाशिवरात्रिका शुभ दिन आज विश्वभरका हिन्दूका आराध्यदेव पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजार्चना गरेका छन् । बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका…