९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं ३ मा एमालेका राईको झिनो अग्रता, पछ्याउँदै कांग्रेसका चालिसे

५ मंसिर ०७९, काठमाडौं ।काठमाडौं ३ मा एमाले उम्मेदवार कृष्ण राईले प्रारम्भिक अग्रता लिएका छन् । उनले एक हजार ७५ मत ल्याउँदा कांग्रेसका चालिसेले एक हजार ५४ मत ल्याएर पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ६ सय ३९ मतका साथ तेस्रो स्थानमा छन् ।