९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काँडाघारीमा दिनदहाडै चोरी

२४ कात्तिक ०७९, काठमाडौं । काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारी चोकमा दिनदहाडै चोरी भएको छ । काँडाघारीस्थित चन्द्र प्रकाश कोइरालाको घरबाट बुधबार दिउँसो सुनका गरगहना र नगद चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । नगद र गहना सहित गरेर करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको पीडित पक्षले दाबी गरेका…