५ कात्तिक ०७९, ललितपुर । विकास दाहाल(रक्तिम) नेकपा माओवादी (विप्लव) छोडेर फेरि नेकपा माओवादी(केन्द्र) प्रवेश गरेका छन् । उनका काका ललितपुर क्षेत्र नं. क बाट प्रदेश सभासदको उम्मेदवार रहेको अवस्थामा उनी फेरि माओवादी केन्द्र प्रवेश गरेका हुन् । नेकपा माओवादी र एमाले एकीकरण भएपछि विप्लवसम्बद्ध माओवादीमा उनी प्रवेश गरेका थिए । शनिबार विज्ञप्ती मार्फत उनी…