२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको शंखमुलमा चोरी

२ कात्तिक ०७९, काठमाडौं । काठमाडौंको शंखमुलमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ शंखमुल राधा मार्गमा चोरी भएको हो । यस ठाँउमा डेरा गरी बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका ६ घर भएका ४९ वर्षीय भोजराज आचार्यको कोठाबाट करिब ६ लाख ४४ हजार १ सय रुपैयाँ बराबरको सुनका बिभिन्न गहना तथा धनमाल सोमबार साँझ…