२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा २ लाख ५० हजार मतदाता

३१ असोज ०७९, ललितपुर । ललितपुरमा कुल मतदाता २ लाख ५० हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता विवरण अनुसार ललितपुर जिल्लाभर २ लाख २५ हजार ४ सय १० जनाले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश निर्वाचनमा मतदान गर्न सक्नेछन् । आयोगका अनुसार ५ हजार १ सय ६१ जना…