[caption id="attachment_57221" align="alignnone" width="1440"] फाइल फोटो[/caption] ८ असोज ०७९, ललितपुर । शताव्दी पुरुष सत्यमोहन जोशी डेंगु रोगका कारण विरामी भएका छन् । पारिवारिक श्रोतका अनुसार उनलाई शुक्रबार ग्वाकोस्थित एक अस्पतालमा एर्मजेन्सी कक्षमा भर्ना गरिएको छ । उनको उपचारमा संलग्न डाक्टरहरुले बुधबारभन्दा झन् कमजोर भएको र खान र पिउन समेत छोडेको देखेपछि अस्पताल भर्ना गर्न सल्लाह…