काठमाडौं । अमेरिकी दातृ निकाय यूएसएडको अनुदानमा सञ्चालन भइरहेको ४ वटा आयोजनाको काम रोक्दै थप दायित्व सिर्जना नगर्न अर्थ मन्त्रालयले पत्राचार गरेको छ । यूएसएडले ४ वटा आयोजनामा प्राप्त अनुदान सहयोग ९० दिनका लागि रोकिएको पत्र पठाएपछि अर्थ मन्त्रालयले ती आयोजनामा थप दायित्व सिर्जना नगर्न परिपत्र गरेको हो । यूएसएड र नेपाल सरकारबिच सन् २०२२…