१४ मंसिर । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरीे निगमले मूल्य घटाएको हो । नियमनले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटाएको हो । नयाँ मूल्य अनुसार अव पेट्रोलको १ सय ७० डिजेल र मट्टितेल…