काठमाडौं ४ फागुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट म्याद नाघेका विभिन्न ब्राण्डका २७ सय कार्टुन बियर जफत गरेको छ । विभिन्न क्षेत्रमा गरेको अनुगमनको क्रममा सुरक्षित उपभोग्य अवधि सकिएको ८२ लाख रुपैयाँ मूल्य बराबरका दुई हजार सात सय ५५ कार्टुन बियर बरामद गरिएको हो । विभागका अनुसार निरीक्षण अधिकृत टोलीले बुधबार टुबोर्ग, मुस्ताङ,…