काठमाडौं । सरकारले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो । मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अर्थशास्त्री पौडेलसहित तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो । सिफारिस समितिले पौडेलसँगै डेपुटी गभर्नर निलम…