३१ जेठ ०७९,काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८ सय ले घटेर रु ९७ हजार १ सयमा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९ सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६…