२० चैत ०७८, काठमाडौं । आज नेपाली सुन चाँदी बजारमा सुनको मुल्य चार सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलाको ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मुल्य तोलाको ९८…