८ कात्तिक ०७८, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८७.६३ अङ्कले उकालो लागेर दुई हजार ६७२.२५ मा पुगेको छ । लामो समयपछि नेप्सेमा उच्च अङ्कको सुधार देखिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १३.६१ अङ्कले बढेर…