१५ कात्तिक ०७८, काठमाडौं । नेपालको सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला रु १ सयले बढेर छापावाल सुन प्रतितोला रु ९१ हजार ८ सय कायम भएको छ । आइतबार सुन प्रतितोला रु ९१ हजार ७ सय मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१…