२४ असोज ०७८, ललितपुर । ललितपुरको मंगलबजार र बालकुमारीमा सानिमा बैंकको कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरिएको छ । मंगलबजार कार्यालयको उद्घाटन ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल र ज्यापू समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनले एक समारोहका बीच गरे । यस्तै बालकुमारी कार्यालयको समुद्घाटन ललितपुर महानगरपालिका वडा नं ८ का अध्यक्ष हेम महर्जन, ललितपुर उद्योग…