१८ मंसिर ०७६ काठमाडौं । साताको चौथौं दिनआज धितोपत्र बजारमा सुधारको यात्रा पनि जारी रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ८.७३ अङ्कले बढेर एक हजार १२४.४७ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५२ अङ्कले बढेर २४७.८६ मा अडिएको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको…