२८ वैशाख ०७८, काठमाडौं । शेयर बजार परिसूचक नेप्से २७ अङ्कभन्दा धेरैले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से २७ दशमलव ४७ अङ्कले बढेर २६ सय ७३ दशमलव ३१ विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयर तीन अङ्कले, विकास बैंक समूहको शेयर २३ अङ्कले, व्यापारको दुई सय २१, जलविद्युतको २१, फाइनान्सको साढे १७, माइक्रो…