२० फाल्गुन ०७६,काठमाडौं । यो साताको तेस्रो दिन मंगलवार सुनको बढेको छ ।हिजो छापावाला सुनको मूल्य प्रतितोला अठ्टर हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज छापावाला सुनको मूल्य प्रतितालामा तीन सय रुपैयाँ बढेर ७८ हजार तीन ३ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यावसायी महासंघले जानकारी दिएको छ । त्यस्तैगरी हिजो तेजावी सुनको मूल्य…