काठमाडौँ मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु तीन हजार १सय ७५ मा कारोबार भइरहेको छ । मङ्गलबार एक…