१६ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर २ हजार ५९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । आज ३१० कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ७७ करोड…