काठमाडौं । सुनको मूल्यले आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन सुनको मूल्य १६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २ लाख १२ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार सुन २ लाख १० हजार ४ सय रुपैयाँमा करोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यले…