१ असार ०७९, ललितपुर । असार लागेसँगै ललितपुरको खोकनावासीलाई रोपाइँको चटारो छ । केही दिनयता परेको वर्षाले किसानलाई रोपाइँ गर्न सजिलो भएको छ । मानो रोपेर मुरी फलाउने असार महिना मनसुनलागेसँगै किसान सेतका गह्रामा काम गरिरहेको अवस्थामा भेटिन्छन् । पछिल्लो समय खेतमा हल गोरु भेन्दिैनन् । हल गोरु दाउदै हह माले होइन ट्याक्टरको आवाज सुनिन्छन्…