२२ साउन ०७८, काठमाडौं । आज कुशेऔशी अर्थात वावुको मुख हेर्ने दिन । हिन्दु संस्कृती अनुसार आजका दिन आफ्ना वावु नहुनेहरुको सम्झनामा तिर्थस्थलहरुमा गएर वावुको तर्पन र पिण्डदान गर्ने गरिन्छ । कोरोना माहामारीपछि धेरै मठ मन्दिरहरु बन्द छन् । काठमाडौंको गोकर्णस्थित गोर्कर्णेश्वर महादेवको मन्दिर पनि खुला गरिएको छैन । तर यहाँ मन्दिरबाहिर हिन्दु धर्मालम्बीहरु पुगेर…