ललितपुर खबर १० जेठ ०७८, पाटन । कोरोना माहामारुपिछि संक्रमण बढ्दै जाँदा २५ दिनअघि सुरु भएको निषेधाज्ञाका कारण राजधानीको जनजीवन कष्टकर बन्दै गएको छ । राजधानकिा काँठ क्षेत्र आँशिक मात्रामा खुलेको भए पनि शहरी क्षेत्रका निम्न तथा मध्यम बर्गका बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको हो । लामो समय बन्दपछि विहान बेलुका खान नै समस्या भएपछि…