२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीमा विद्यार्थीले गरे संविधानको प्रर्दशन (तस्विरहरु)

  https://www.youtube.com/watch?v=MxLtgjSZNE0&t=8s ललितपुर खबर २१ असार ०७८,माइतीघर । संयुक्त विद्यार्थी संघर्ष समिती आवद्ध विद्यार्थी संगठनले राजधानीको माइतीघरमा सोमबार संविधान सहित प्रर्दशन गरेका छन् । सहभागी विद्यार्थीहरुले हातमा संविधान लिएर बर्षे झरीमा भिजिरहेका थिए । उनीहरुले प्रधानमन्त्री राष्ट्रपति संविधान पढ जस्ता प्लेकार्ड बोकेका थिए । हेरौं तस्विर र भिडियो :