ललितपुर खबर फोटोग्राफी ४ भदौं ०७७, चापागाँउ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषधाज्ञा सँगै ललितपुर चापागाँउ बजार सुनसान देखिएको छ । विहान ७ बजेअघि बजार सामान्य रुपमा चलेको भए पनि प्रहरीले त्यसपछि बजार बन्द गरेको हो । धेरैजसो अत्यावश्यक काममा जानेहरु परिचय पत्र देखाएर हिडिरहेका छन् । अन्यलाई प्रहरीले बजारमा सर्वसाधारणलाई हिड्न समेत दिएको…