काठमाडौँ प्रिमनसुनको सिजनसँगै पछिल्लो समय देशभर छिटफुट बर्षा भइरहेको छ । हरेक विहान घाम लाग्ने अनि दिउँसो बादलसँगै बर्षा हुने प्रिमनसुनको कारण आजकल बर्षा भइरहेको हो । हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न कोशी, मधेस, बागमती प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली…