काठमाडौँ प्रहरीले गत चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा आगजनी, तोडफोडमा संलग्न रहेको अभियोगमा थप एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल–३ का ४० वर्षीय मनोज भन्ने मिनोज थापा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् । प्रहरी उपरीक्षक बोहराका अनुसार…