१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

वरिष्ठ पत्रकार भैरव रिसालको निधन,शरीर पाटन अस्पताललाई दान

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसाल को ९७ वर्षको उमेरमा निधन भएको छ। वरिष्ठ पत्रकार रिसालको पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा आइतबार साँझ ८ बजे निधन भएको हो। पत्रकार रिसालले मृत्युपश्चात आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान दिने निर्णय गरेका थिए। सोही अनुसार रिसालको शव पाटन अस्पताललाई दिइएको छ । भाइ पुरु रिसालका अनुसार भैरव…