काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा सुरक्षाकर्मीले संयमता अपनाएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा घटनाबारे जवाफ दिंदै गृहमन्त्री लेखकले तीनकुनेमा भएको राजावादी आन्दोलनमा सुरक्षा निकाय संयम नभएको भए अझ ठूलो क्षति हुनसक्ने बताए । उनले भने, 'संयमता नअपनाएको भए अझ धेरै क्षति…