काठमाडौं ललितपुररकी सासंद डा. तोसिमा कार्कीले ताप्लेजुङ्गको पाथिभारामा निर्माणाधिन केवुलकार विवादबारे चासो देखाएकी छिन् । आइतबार संसदमा बोल्दै सासंद डा. तासिमाले जनतामाथि लाठी प्रहर गरेर गोली चलाएर जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनाश भन्दै प्रश्न गरेकी छिन् । स्थानीयको असहमतीका बीच केवुलकार निर्माण अघि बढाएकोमा अशान्त स्थिति बन्न पुगेको र अहिले कफ्र्यु लागेको…