काठमाडौं एक युवतीसँग अश्लील भिडियो खिचेर उनका आफन्तलाई पठाएको उजुरी परेपछि दाङ लमही नगरपालिका–५ घर भएका २१ वर्षीय रवि सिंह रसैलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पीडितसँग सम्बन्धमा रहँदा सहमति बिना भिडियो खिचेकोे अश्लील भिडियो तथा तस्विरहरू पीडितको आफन्तहरूको म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको उजुरी परेको प्रहरीको भनाई छ । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट…