हवाई उडानमा खलल पु¥याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५’अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ काठमाडौँ उड्नै लागेको बुद्ध एअर विमानको आपतकालीन ढोका खोलेपछि दुई यात्रुलाई एक लाख जरिवाना तिराएर छोडिएको छ । विमानको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई जरिवाना तिराइएको हो । बुद्ध…