१५ मंसिर । निर्वाचन आयोगले भोलि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। विभिन्न ४१ रिक्त पदका लागि आइतबार मतदान हुँदैछ। आयोगकी प्रवक्ता सहसचिव निता पोख्रेल अर्यालका अनुसार निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। नगरपालिका प्रमुख एक,…