टोलीमा नेपालबाट डा थापासँगै लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान का डा सुशीला पटेल र डा सविता ढकाल सहभागी थिइन् काठमाडौँ ३० असोज । बङ्गलादेशमा केही महिनाअघि भएको आन्दोलनका क्रममा आँखासम्बन्धी समस्या भएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले उपचार गरेका छन् । आँखाको नानी च्यातिएका, गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका बिरामीको तिलगङ्गा आँखा प्रतिष्ठानका चिकित्सकले…