ललितखबर ३ असोज । आज संविधान दिवस । संविधान सभाको दोश्रो निर्वाचनले निर्माण गरेको २०७२ साल असोज ३ गते जारी भएको थियो । आज नवौ संविधान दिवस देशभर भव्यताका साथ मनाइएको छ । आज विहान टुडिखेलमा नेपाली सेनाको आयोजनामा विशेष कार्यक्रम गरिएको थियो । कार्यक्रममा राष्ट्रिपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो । संविधान दिवसकै…