काठमाडौँ २१ साउन । कही दिन घाम लागेपनि आजदेखि फेरि मनसुन सक्रिय भएको छ । म्नसुन सक्रियसँगै केही स्थानमा अ ितभारी बर्षाको सम्भावना रेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार आजदेखि मनसुन पुनः सक्रिय हुँदै जाने भएको छ आज र भोली मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा…