२० जेठ । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाज धावनमार्गबाट पुनः पार्किङमा फर्काइएको छ । त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको ९एनएएनएस जहाज धावनमार्ग फर्काइएको हो । जहाजभित्र इन्धनको गन्ध आएको र थप प्राविधिक परीक्षणका लागि जहाज फिर्ता बोलाइएको स्रोतले जनाएको छ । विमानस्थलको तालिका अनुसार जहाज काठमाडौं बाट ८ः२५ मा उडिसक्नु पर्ने…