काठमाडौं १९ जेठ । अत्याधिक गर्मीका कारण तराईमा आईतबारसम्म ‘लू’ चल्ने भएको छ । मौसम विज्ञान विभागले ‘लू’ चल्ने पुर्वानुमानसँगै चेतावनी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ । शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको जनाएको…