२० फागुन । फोटोपत्रकार क्लबले फोटोपत्रकारको समस्या समाधान गर्न सञ्चारमन्त्रीलाई ४ बुँदे ज्ञापनपत्र बुझाएको छ । सञ्चारमाध्यमहरुले आर्थिक मन्दीको बहानामा लामो समयसम्म फोटोपत्रकारहरुलाई एकतर्फी रुपमा निष्कासन गर्ने, राजीनामा गर्न दबाब दिने, समयमा मासिक पारिश्रमिक नदिने जस्ता कार्य रोक्न सम्बन्धित निकायमार्फत मन्त्रालयले आवश्यक निर्देशन दिनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको हो । क्लवले मन्त्रिपरिषद्मा पुगेको न्यूनतम…