७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्वयम्भूमा भयानक दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

काठमाडौं २४ कात्तिक । राजधानीको स्वयम्भूमा मोटरसाइकल भयानक दुर्घटना भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ स्वयम्भू चमतीस्थित सडकमा प्रदेश ३ –०१–२३ च ०४७० नम्बरको गाडीले बाग्मती प्रदेश ०२–०४४प १७६८ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार धादिङ ज्वालामुखी गाउँपालिका २ घर भई हाल काठमाडौं बानियाँटार बस्ने २५ वर्षीय सुजन तामाङको मृत्यु भएको…