१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

असार १२  । असार १४ गते अर्थात आगामी बिहीबार सार्वजनिक बिदा हुने भएको छ । सो दिन इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । हरेक वर्ष सरकारले बकर ईद दिन सार्वजनिक बिदा दिँदै आएको छ ।