६ मंसिर २०८१, बिहिबार | Thu Nov 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनीमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा चीनसँग सहयोग गर्न प्रस्ताव

बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न आह्वान गर्ने काम भएको छ ।  राजधानी सहरलाई सडक सञ्जालबाट जोड्ने गरी बृहत् योजना अघि सारिएको छ । लगानीकर्ता र विज्ञहरूको ध्यान केन्द्रित गर्न सफल भएका छौँ लुम्बिनी २७ कात्तिक । लुम्बिनीमा मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा चीनसँग सहयोग गर्न प्रस्ताव गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण…