३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दोस्रो पटक रवि लामिछाने चयन

काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा दोस्रो पटक रवि लामिछाने चयन भएका छन्। लामिछानेलाई नेपाली नागरिक नरहेको सर्वोच्च अदालतले ठहर गरेपछि उनको गृहमन्त्री, सांसद र पार्टी सभापति पद गएको थियो। लामिछानेलाई बैठकमा आमन्त्रित केन्द्रीय सदस्यका रूपमा बोलाइएको थियो। आजको केन्द्रीय कार्यसमिति बैठकबाट लामिछाने सभापतिमा चयन भएका हुन्। आज आइतबार लामिछानेले नेपाली नागरिकता प्राप्त…