[caption id="attachment_33235" align="alignnone" width="1100"] शेरबहादुर देउवा र पुष्पकमल दाहाल ।[/caption] ९ पुस ०७९, काठमाडौं । सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डबीच’ आज पनि छलफल हुने भएको छ। सत्ता गठबन्धनबीच नयाँ सरकार गठनको विषयमा अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…