काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज सभा हलमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । महाधिवेशनमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । महाधिवेशनमा करिब दुई हजार ३४१ जना सहभागी छन् भने कुल ३५ सय जनाका लागि खानाको व्यवस्था गरिएको छ। विधान महाधिवेशनमा…