४ पुस ०७९, काठमाडौं । पार्टीको विधानअनुसार नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको छ । कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तीन सदस्यीय समिति बनाएको छ । कांग्रेसभित्र संसदीय दलको नेताका लागि सहमति हुने सम्भावना कम छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था बढेको छ । दलको…