२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सरकार गठनको आह्वान

३ मंसिर ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै भण्डारीले सात दिनभित्र सरकार गठन गर्नका लागि आह्वान गरेकी हुन् । निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन पेस भए लगत्तै राष्ट्रपतिबाट सरकार गठनको आह्वान भएको हो। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार…