२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति भण्डारीलाई निर्वाचनको परिणाम बुझाइयो

२९ मंसिर ०७९,काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को परिणाम बुझाएको छ । आज बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरुले राष्ट्रपति भण्डारी समक्ष मंसीर ४ गते सम्पन्न सो निर्वाचनको मत परिणामको विवरण बुझाएका हुन् । निर्वाचन आयोगले मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै…